Popular Posts

मंगलवार, मार्च 22

                                Ps dlxnfsf] za km]nf
s}nflnsf] s0ff{nL lr;fkfgLdf Ps dlxnfsf] za km]nf k/]sf]  5 . cGbfhL $% jlif{o b]lvg] /ftf] /ªsf] ;'O{6/, sfnf] 6«fph/ / x/Lof] /ªusf] a'6\6]bf/ d]S;L nufPls dlxnfsf] za km]nf k/]sf] xf] . zjsf] ;gfvt x'g g;s]sf] O{nfsf k|x/L sfo{no 6Lsfk'/n] hgfPsf] 5 . za lxhf] a]n'ls s0ff{nL k"nsf] blIf0f tkm{ k"j{ klZrd /fhdfu{sf] glhs} km]nf k/]sf] lyof] . clxn] zanfO kf]i6 df6{dsf nfuL cfh 6Lsfk'/ c:ktfndf /flvPsf] ;xsld{ kag d'8el/n] hgfPls 5g .
                                         P;Pnl;
ef]ln af6 ;'?x'g] P;Pnl; kl/Iffsf] tofl/ k'/fePsf] lhNnflzIff sfo{no s}nflnn] hgfPsf] 5 . o; aif{ s}nflnaf6 !% xhf/ $ ;o (! n] kl/Iff lbb}5g . lhNnfdf $# kl/Iff s]Gb tf]lsPsf 5g .  lgoldt tkm{ !! xhf/ & ;o #) / OShfd6]8 tkm{ #& ;o ^@ hgfn] kl/Iff lbgnfu]sf] lhNnflzIff clwsfl/ x]d/fh k'hf/fn] hfghsfl/ lbg'eof] . kl/Iffsf] nflu ;'/Iff Aofa:yf s8f kfl/Psf] jxfn] atfpg'eof] . kl/Iff s]Gb x?df k|Zgkq ;d]t k'/ofO;s]sf] clwsfl/ k'hf/fn] hgfpg'eof] .
o;}lar lhNnf lzIff sfo{fno afh'/fn] of] jif{ afh'/f lhNnfdf  $ j6f P; P; ;L kl/Iff s]Gb\ yk u/]s]f 5 . $ j6f kl/Iff s]Gb| yk u/] kl5 lhNnfdf !) j6f kl/Iff s]Gb| ePsf 5g\ . lhNnfdf ljBfyL{x?sf] rfk /  ef}uf]lns cj:yfnfO{ Wofgdf /fv]/ $ j6f kl/Iff s]Gb| yk u/]sf] xf] . lhNnfsf] ef}uf]lns cj:yf / ljBfyL{nfO{ dWogh/ u/]/ $ j6f kl/Iff s]Gb| yk u/]sf] lhNnf lzIff clwsf/L ;'/]Gb| k|;fb k/fh'nLn] atfpg' ePs]f 5 . kl/Iff s]Gb| yk u/] kl5 sf]N6L If]qsf] pQ/L e]udf kg]{ uflj;df /x]sf ljBfnonfO{ a9L ;xh ePsf] 5 . lhNnfdf /x]sf #& j6f dfWoflds ljBfnosf @)$! hgf ljBfyL{ P; Pn ;L kl/Iffdf ;fd]n x'g] ePsf 5g\ . 
                               अनियमितताहरुलाई ढाकछोप
बाजुराका स्थानीय विकास अधिकारी केशव भट्टराईले जिल्लाका विभिन्न आयोजनामा भएका अनियमितताहरुलाई ढाकछोप गरेका छन् । जिल्ला विकास समिति लगायत विकासे कार्यालयहरुद्धारा सञ्चालित आयोजनाहरुमा आर्थिक अनियमितता भएको भन्दै नागरिक संगठनहरुले छानविनको माग गर्दै आए पनि स्थानीय विकास अधिकारी भट्टराईले त्यसको वेवास्ता गरेका छन् । जिविसकै आयोजनाहरुको अनुगमन गर्न यसअघि परिचालित सर्वपक्षीय संयन्त्र लगायत जिल्ला अशल शासन क्लवहरुले विभिन्न आयोजनाहरुमा खुलेआम अनियमितता भएको बताउँदै प्रतिवेदनहरु सार्वजनिक गरेका थिए । अनुगमन समितिले पिलुचौर–लैफु सडक खण्ड निर्माणका लागि जिविसद्धारा प्रदान गरिएको १५ लाख रुपैयाँ काम नै नगरी उपभोक्ताहरु समितिका अगुवाहरुको मिलेमतोमा अनियमितता भएको पाइएको अनुगमनमा सहभागी नन्दबहादुर रोकायाले बताएका छन् । अन्य झण्डै ६० प्रतिशत आयोजनामा अनियमितता देखिएको जिल्ला अशल शासन समन्वय समितिका अध्यक्ष धर्मराज पाध्यायले बताए ।दुई साताअघि आयोजित जिल्लाको सर्वोच्च निकाय भनिएको जिल्ला परिषद्को बन्द सत्रमा अनियमितता प्रकरणहरुको समिक्षा गरिनु पर्ने माग गर्दै बन्द सत्रका अधिकांश सहभागिहरुले समिक्षाको माग गरेपनि भट्टराईले उक्त मागलाई वेवास्ता गर्दै एकाएक परिषद् अन्त्य भएको घोषणा गरेका थिए ।
                                                                  फोरम सरकारमा सहभागी हुने
सरकारमा सहभागी हुने कि नहुने भन्नेमा द्विविधाग्रस्त मधेसी जनअधिकार फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ। फोरमले राखेको अवधारणा पत्रमा माओवादी र एमाले सहमत भएपछि फोरम सरकारमा सहभागी हुने पक्का भएको हो। बिहान वालुवाटारमा भएको छलफलमा विगतको सरकारले मधेसी दलसँग गरेको सहमति कार्यान्वयन गर्न माओवादी र एमालेका शीर्ष नेताहरु सहमत भएको बताइएको छ। सरकारलाई पुर्णता दिने विषयमा तीन दलका शीर्ष नेताले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन्। फोरमले आजै सरकारमा सहभागी हुने व्यक्तिहरुको निधो गर्ने बताइएको छ। सरकारमा जाने अन्य व्यक्तिहरुको टुङ्गो लगाउन माओवादी स्थायी समितिको पनि बैठक बस्ने भएको छ। छलफलमा प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड, फोरम अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए ।
                  चिनियाँ उच्चस्तरीय टोली cfh नेपाल आउँदै
चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन विङदे नेतृत्वको उच्चस्तरीय टोली cfh नेपाल आउँदै छ । अपरान्ह तीन बजे टोली काठमाडौं आईपुग्ने नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।नेपाली सेनाको निमन्त्रणमा आफ्नै एयरफोर्स विमानबाट हालसम्मकै उच्चस्तरीय सैन्य टोली नेपाल आउन लागेको हो । यसअघि चिनियाँ सैन्य टोलीले ११ वर्ष अघि नेपालको भ्रमण गरेका थिए ।नेपाल आएलगत्तै टोलीले प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग शिष्टार भेट गर्ने कार्यक्रम छ । आजै नेपाली सेनाका लागि डेढ अर्ब रुपैयाँ बराबरको सैन्य सहयोगमा हस्ताक्षर हुनेछ ।नेपाल बसाईको क्रममा टोलीले प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि भेट गर्ने छ । टोलीमा संलग्न तिब्बतको सेना प्रमुख, अपरेश विभागका उपप्रमुखलगायतले नेपालमा चीन विरोधी गतिविधिको अवलोकन समेत गर्ने छन् । टोली शुक्रबार स्वदेश फर्कने छ ।
                                        सम्पादक

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें