Popular Posts

शनिवार, अप्रैल 30

khaptad diary


g/]Gb| /fh pkfWofo
wgu9L a}zfv !*

tkfO{sf] cfjfhsf] ;xofqL vKt8 Pkm Pd (*=@ d]ufxh{ ;'lg a:g' ePsf ;a} ;|f]tfx?df gof+ aif{ @)^* ;fnsf] kfjg ca;/df xfbL{s d+undo z'esfdgf AoQm ub{5f}{.[1]
  ;drf/ zfvf k/Ljf/,
g/]Gb| pkfWofo,
6]s/fh hf]zL, lagfPs kg]?
बैतडी। विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) बाट निर्माण भइरहेका बैतडीका मुख्य दुईवटा ग्रामीण तथा कृषि सडकको निर्माण कार्य ठप्प भएपछि तीन हजार मजदुर अलपत्र परेका छन् जयपृथ्वीबहादुर राजमार्गको शिखरपुर गाविसको श्रीभावरदेखि हाटसम्म जोड्ने श्रीभावर–हाट र पाटन–पञ्चेश्वर सडकको सलेना–मेलौली सडकखण्डको काम एक महिनादेखि सञ्चालन हुन नसक्दा मजदुर अलपत्र परेका हुन् गत चैत पहिलो हप्तादेखि काम बन्द भएपछि गाउँमै सडक खनेर रोजगारी पाएका मजदुर भारत पलायन हुनुपर्ने अवस्था सिर्जना भएको कोटिला–५ का मोहन सार्कीले बताए मजदुर जनक धानुकले प्रतिदिन आठ घन्टा काम गरेवापत दिउँसो एकछाक खाना खाई रु @)) देखि रु २५० पाउने गरेको र काम बन्द भएपछि गाउँले निरास भएको बताए गत वर्ष मङ्सिरदेखि सुरु भएको ड्रिलिपका दुईवटै सडकमा करिब रु छ करोड चालु बजेट भुक्तानी नहुँदा काम बन्द गर्नुपरेको स्थानीय विकास अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो मजदुरका लागि रोजगारको स्रोत बनेका बैतडीका दुईवटै ग्रामीण तथा कृषि सडकको काम तत्काल सुरु हुनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन्

कञ्चनपुर। कञ्चनपुरको दैजी–९ का एकदर्जनभन्दा बढी किसान खनजोत नगरिकनै लसुनखेती गरेर मनग्य आम्दानी लिन सक्षम भएका छन् । नौला तरिकाको प्रयोग गर्दै यहाँका किसानले काटेको धानको गाँजमा लसुनका पोटा राखेर खेती गरेका हुन् ।स्थानीय जातको लसुन रोपेका किसानले प्रतिकठ्ठा सात क्विन्टलभन्दा बढी लसुन उत्पादन गरेका छन् । एक कठ्ठा जग्गामा रोपिएको लसुन यति बढी उत्पादन भएपछि यहाँ का किसानले सो खेतीलाई निरन्तरता दिने बताएका छन् । एक–एक कठ्ठाका दरले यहाँका १३ जना किसानले नमुनाका रूपमा लसुनखेती गरेका हुन् । पहिलो वर्ष नमुनाका रुपमा लसुनखेती गरे पनि अर्को वर्षदेखि बढी क्षेत्रफलमा लसुनखेती गर्ने सोच बनाएको स्थानीय किसान लाली रानाले बताए । उनले भने– उत्पादित लसुन रु ६० का दरले स्थानीय बजारमै सहजै बिक्री भएको छ । लसुनखेती गर्न चिस्यान बढी भएको जग्गा आवश्यक भएकाले सिँचाइको सुविधा रहेका कारण यस खेतीलाई निरन्तरता दिन सहजता भएको स्थानीय किसान पदम रानाले बताए ।नौलो तरिकाले गरिएको लसुनखेतीबारे जानकारी दिँदै कृषि कार्यालयका प्राविधिक रणबहादुर मल्लले चिस्यान भएको खेतमा धान काटेपछि प्रत्येक गाँजमा एक–एक पोटला लसुन माटो छुने गरी रोप्नुपर्ने बताउनुभयो ।लसुनका पोटला रोपिसकेपछि राम्ररी कुहिने गरी छापो दिनुपर्ने छ ताकि चिस्यान लामो समयसम्म रहन सक्नुपर्छ उहाँले भन्नुभयो । यसरी रोपिएको लसुनलाई समय–समयमा सिँचाइ गर्ने र झारपात उखेल्ने गरे प्रति कठ्ठा दस क्विन्टल बढी लसुन उत्पादन लिन सकिने प्राविधिक मल्लले बताउनुभयो ।

दुर्गममा सडकलगायत पूर्वाधार पुगेपछि गाउँ छोडेर अन्यत्र गएकाहरू गाउँ फर्किएर विभिन्न व्यावसाय थालेका छन् ।जिल्लाका दुर्गम मानिने काक्रीको खाबाङबगर, धाउनेबजार, रुकुमकोट वरपरका बजारहरूमा मोटर पुगेपछि बसाइँ सरेकाहरू फर्किएका छन् । काक्रीबाट सात वर्षअघि सबै जग्गाजमिन बेचेर दाङको तुल्सीपुर झरेका स्थानीय पहलबहादुर बुढाले एक वर्षअघि आफैंले बेचेको जग्गा किनेर होटेल व्यवसाय थालेका छन् । 'पहिले गाउँमा विकास नभएकाले सहरतिर बसाइँ सरें,' सपरिवार गाउँ फर्किएका बुढाले भने, 'गाउँमा सडक पुगेपछि यहीँ केही गरौं भनी फर्किएको हुँ ।' उनले आफैंले सात वर्षअघि ५० हजार रुपैयाँ रोपनीमा जमिन बेचेका थिए । अहिले त्यही जग्गा ४ लाख रुपैयाँ प्रतिरोपनीमा किनेको बताए । स्थानीय बासिन्दाले पेल्टि्रक सेटमार्फत गाउँमै बिजुली उत्पादन गरी १ सय १० घरलाई उज्यालो बनाएका छन् । गाउँका विद्यालयमा राम्रो पढाइ, स्वास्थ्य चौकी, खानेपानीलगायत सेवा पुगेपछि बुढाजस्तै ४६ परिवार फेरि तराईबाट पहाड फर्केका खाबाङबगर बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बुढाले बताए । खाबाङबगर वरिपरिका आधा दर्जन गाउँ साना सहरजस्तै भएको उनले बताए ।

१७ वैशाख, कञ्चनपुर । सत्तारुढ एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेससहितको राष्ट्रिय सरकार गठन हुनुपर्ने बताउनु भएको छ ।प्रेस चौतारी कञ्चनपुरले आज बिहान यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले कांग्रेस सहितका प्रतिपक्षमा रहेका दलहरु वर्तमान सरकारमा नआए सरकारको विकल्प खेज्न तयार हुनुपर्ने बताउनु भयो ।शान्ति र संविधान वर्तमानको मुल ऐजेण्डा रहेको धारणा राख्दै उहाँले जेठ १४ मा संविधानको मस्यौदा नआए मुलुक भयावह दुर्घटनामा पर्ने चेतावनी दिनुभयो संविधान वन्ने कुराको आधार र ग्यारेण्टी नभए संविधानसभाको म्याद थपको कुनै तुक नभएको नेपालको तर्क थियो ।पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेपालले मुलुकको निकासको ताला चावी माओवादी हातमा रहेको भन्दै माओवादीले विगतमा गरेको सहमति र सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउनु भयो । केन्द्रीय समितिले शान्ति र संविधानको मार्गमा अगाडि बढ्ने निर्णय गरेपनि माओवादीप्रति विश्वस्त हुन सक्ने आधार नभएको उहाँको जिकिर थियो ।

१७ वैशाख, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जेठ १४ गते संविधान जारी हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ । शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले भन्नुभयो-’जेठ १४ मा संविधान घोषणाको सम्भावना छैन, संविधानको मस्यौदा भने आउँछ ।’ उहाँले प्रमुख तीन दलबीच संविधानका बाँकी काम अगाडि बढाउने र संवैधानिक समितिलाई सक्रिय बनाउने सहमति भएको जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रीय समितिले पनि शान्ति र संविधानलाई जोड दिएको जानकारी दिनुभयो । फरक मत राखेका मोहन वैद्य किरणले पनि पार्टीको निणर्य कार्यान्वयनमा एक भएर जान सहमति जनाएको भन्दै उहाँले भन्नुभयो-’हाम्रो पार्टीले गर्नुपर्ने मेहनत र पहल गर्ने विषयमा एक भएर अघि बढ्ने पार्टीको निर्णय छ ।’ भरतपुर क्यान्सर अस्पतालको विवादका सम्बन्धमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा माओवादी अध्यक्ष प्रचण्डले आइतबार तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेर टुंगो लगाउने जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्ड माओवादी समर्थित प्राध्यापक संघको ताम्सालिङ राज्यस्तरीय भेलाको उद्घाटन गर्न चितवन आउनु भएको हो । प्रचण्डसँगै पीठुवामा रहेको जनजागृति उच्च माविको स्वर्ण महोत्सवको उद्घाटन गर्नउपाध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि चितवन आउनु भएको छ ।
काठमाडौ । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संविधान निर्माणका लागि सहमतिमा पुग्न सबै राजनीतिक दलले  अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रसङ्घीय प्रधान कार्यालयले हिजो राति अवेर जारी गरेको महासचिव बानको वक्तव्यमा नेपालमा संविधान जारी गर्न एक महिना भन्दा कम समय बाँकी रहेको बेला मतभेदका मूल विषयमा राजनीतिक दलहरूबीच सहमति हुनुपर्ने उल्लेख छ । ‘नयाँ संविधानका टुङ्गो लगाउन बाँकी विषयका साथै एकीकृत नेकपा (माओवादी) सम्बद्ध लडाकूको एकीकरण तथा पुनःस्थापनाका निम्ति दलीय सहमति जरुरी छ’ महासचिव बानको वक्तव्यमा भनिएको छ ।संविधानसभाबाट नयाँ संविधान अनुमोदन गर्ने प्रतिबद्धता पूरा गर्न साझा राजनीतिक आधारमा पुग्न अधिकतम लचकता अपनाउन पनि महासचिव बानले जोड दिनुभएको छ  ।उहाँले शान्ति र संविधानका दिशामा राष्ट्रसङ्घले सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
 
 
 
काठमाडौ । मध्यपश्चिमाञ्चल क्षेत्रमा आज बिहान दुईपटक भूकम्प गएको छ । बिहान ८ बजेर २६ मिनेट जाँद रुकुम जिल्लाको सानेचौर आसपास केन्द्रविन्दु भएको ४ रेक्टर स्केलको भूकम्प जानुका साथै १० बजेर ५४ मिनेट जाँदा दैलेख जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने तीनचुली आसपास केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले सुर्खेतले जनाएको छ ।

काठमाडौं, वैशाख १७ - नेपाल पत्रकार महासंघको २३ औं महाधिवेशनमा अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ ।ती मध्ये प्रेस चौतारी र क्रान्तिकारीको समर्थनमा अध्यक्षमा शिव गाउँले र प्रेस युनियनबाट पोषण केसीले प्यानलै उम्मेदवारी दिएका छन् । यसैगरी केदार कोइराला, डम्बर गिरी र चन्द्रदेव कामतीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।उपाध्यक्षमा यशोदा तिम्सिना, रमेश विष्ट र विजयकुमार बर्माको उम्मेदवारी परेको छ । तिम्सिना गाउँले र विष्ट केसी प्यानलबाट उम्मेदवार बनेका हुन् । यसैगरी महासचिवमा ओम शर्मा, रामजी दाहाल र दीपक पाठकले उम्मेदवारी दिएका छन् । क्रान्तिकारी समर्थक पत्रकार शर्मा गाउँले र दाहाल केसी प्यानलबाट उम्मेदवार बनेका हुन् भने पाठकले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।सचिवमा गाउँले प्यानलका चन्द्रमान श्रेष्ठ, केसी प्यानलका जगत नेपाल, युनियका बागी रामप्रसाद दाहालसहित तिलक कोइराला र दिनेश्वर गुप्ताले पनि उम्मेदवारी दिएका छन् ।कोषाध्यक्षमा गाउँले प्यानलका शीतल शाह, केसी प्यानलका बृजकुमार यादवसहित उजिर मगर, गजेन्द्र बुढाथोकी र नारायण अमृतले उम्मेदवारी दिएका छन् । बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी मनोनयन अपरान्ह ४ बजे सकिएको छ । उम्मेदवारको अन्तिम नामावली शनिबार साँझ नै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दिन अध्यक्षका उम्मेदवार गाउँले, केसी र कोइराला सामूहिकरुपमा सञ्चारग्रामस्थित महासंघ कार्यालय गएका थिए ।

(चितवन), वैशाख १७ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ मा संबिधान बन्न नसके ०१७ साल दोहोरिन सक्ने आशंका ब्यक्त गरेका छन् । जसरी नेताहरुको अदुरदर्शीका कारण ०१७ सालमा प्रजातन्त्र गुम्यो, त्यसरी नै हाम्रो (दलहरुको) बिभाजनकारी कार्यले जेठ १४ पछाडी त्यस्तै हविगत भोग्नुपर्ने हुन सक्छ, शनिबार जनजागृति उच्च माबि पिठुवाको ४९ औं वार्षिकोत्सब समारोहमा उनले भने, 'जेठ १४ पछाडी सबै दलले एउटै धारणा बनाएर महासंकटबाट देशलाई बचाउनुपर्ने छ ।' ०१७ सालको जस्तै राजनीतिक जटिलता दोहोरिन सक्नेतर्फ संकेत गरेका भट्टराईले त्यस्तो समस्या कहाँबाट आउने र कस्ले गर्ने बारे भने केहि खुलाएनन् । दलहरुको सत्ता लिप्सा देख्दा महाबिपत्तिको सम्भावनालाई आफूले नजर अन्दाज गरेको र तोकिएको मितिमा संबिधान निर्माण नहुँदाको परिणामप्रति सबै गंभिर हुनुपर्ने उनले बताए । 'जेठ १४ मा संबिधान नबने कति दिन भित्र संविधान बनाई सक्ने भन्ने बारेमा साझा धारणा आयो भने पनि ०१७ सालको जस्तो महाबिपत्ति टर्न सक्छ, तर त्यो अहिलेसम्मको उधारो राजनितिक सम्झौता भए जस्तो होइन, उनले भने, 'बढीमा ६ महिना संविधानसभाको म्याद थपेर यहि अबधीमा जनताले चाहेको संबिधान जारी गर्नुपर्छ ।'



कैलाली, वैशाख १७ - पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अपहरण्मा परेका कैलालीका किसान नेता चक्रदेव जोशीलाई मुक्त गर्न माग गरेका छन् । उनले शनिबार बिज्ञप्ती जारी गर्दै जोशीको रिहाईका लागि पहल गरिदिन मानवअधिकारवादी, नागरिक समाज र सञ्चारकर्मीलाई अपिल गरेका छन् ।कैलालीको धनगढी नगरपालिका–३, बोराडाँडीका राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनका महासचिव चक्रदेव जोशी करिब दुई साता पहिले आफ्नै निवासबाट अज्ञात नकावधारीहरुले राति डेढ बजे अपहरण गरेको विज्ञप्तीमा जनाइएको छ ।‘घटनाबाट हामी सबै राप्रपाजन तथा परिवार र आफन्तहरु अत्यन्तै चिन्तित छौं । जोशीको सकुशल रिहाइका लागि शीघ्र पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ पूर्वप्रधानमन्त्री चन्दद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
;Nofgsf] pQ/k'jL{ b'O{ bh{g a9L uflj;df lxhf] k/]sf] kfgL, cl;gf / af9Ln] s[lif afnLdf Iflt k'¥ofPsf] 5 . lxhf] a]n'sL sl/a ^ ah]lt/ cfPsf] cl;gfkfgLn] lhNNffsf ljleGGf 7f+pdf nufO{Psf cGgafnL, t/sf/L, kmnkm'n, l6d'/ nufotsf s[lifafnL gi6 kf/]sf] 5 . kfs]sf] cGGfafNfL k'0f{ ?kdf Ifltu|:t ePkl5 s[ifsx? dsf{df k/]sf 5g\ . cfkm\gf] Ifltsf] ljj/0f ;+sng ul/ cfkm'x?nfO{ /fxt pknAw u/fO{ lbg ;d]t plgx?n] dfu u/]sf] :yfgLo s[ifs gfu]Zj/ s];Ln] hfgsf/L lbg' ePsf] 5 .

bfªsf] t'n;Lk'/df lqmofzLn yf? ;+rf/sdL{x?sf] cfh t'n;Lk'/df ;DkGg e]nfn] yf? ;+rf/ s]Gb| ;ldlt t'n;Lk'/ u7g u/]sf] 5 . e]nfn] ;'Gb/ rf}w/Lsf] cWoIftfdf ( ;b:oLo yf? ;+rf/ s]Gb| ;ldlt u7g u/]sf] xf] . e]nfn] pkfWoIfdf lx/fdl0f rf]w/L, ;lrjdf lbKtLzLvf rf}w/L, ;x ;lrjdf s0f{ lk|of;g blxt, sf]ifWoIfdf odf  rf}w/LnfO{ tf]s]sf] 5 .
j}zfv !( ut] b]lv x'g uO/x]sf] bz hf]8 b'O{ cyf{t Kn; 6'sf] kl/Iffdf afFs]df df]afOn nUg lgif]w ul/Psf] 5 eg] kl/IffyL{n] nufpg] h'Qfdf klg lgu/fgL ul/g]] ePsf] 5 . s]Gb|fWoIfx?sf] ;xeflutfdf afFs]df kl/Iff ;+rfngsf] nflu u7g ePsf] lhNnf ;dGjo ;ldltn] kl/Iffdf df]afOn lgif]w u/]sf]] xf] . kl/Iffdf df]Oafn k|of]u ul/Psf] kfOPdf kl/Iff ;d]t /2 ug{ ;lsg] ;dGjo ;ldltn] hgfPsf] 5 . ;dGjo ;ldltsf ;lrj P+j lhNnf lzIff clwsf/L eQm 9sfnn] kl/Iffdf df]afOn k|ltalGwt ug{sf] s]Gb|fWoIfx?sf] nflu kl/kq ug]{ lg0f{o ePsf] atfpg'eof] . pxfFn] h'Qfdf klg lr6 Nofpg] eGg] u'gf;f] cfPsf]n] lgu/fgLdf /flvg] atfpg'eof] . o; jif{ dWoklZrdsf !# lhNnfdf /x]sf Ps ;o kl/Iff s]Gb|df Ps nfv !# xhf/ ljBfyL{x? kl/Iffdf ;xeflu /x]sf] kl/ifbn] hgfPsf] 5 . dWoklZrddf @ ;o (* j6f pRr dflj /x]sf 5g\ ..

Ko"7fg afË]zfndf a:b} cfPsf afbL ;d'bfon] /fli6«o kl/rokq kfPsf 5g\ . Kf':tf}b]lv of}g k]zfdf ;+nUg afbL ;d'bfosf] /fli6«o tYofª\s ;ª\sngsf nflu pgLx?sf] ufpFd} k'uL kl/rokq ljt/0f ul/Psf] lhNnf k|zf;g sfof{no Ko"7fgn] hgfPsf] 5 . ufpFsf /x]sf *& hgfdWo] %& hgfnfO{ kl/rokq pknAw u/fOPsf] Ko"7fgsf ;xfos k|d'v lhNnf clwsf/L u0f]zk|;fb cfrfo{n] atfpg'eof] . ufpFdf /x]sf ;a} hgf afbLnfO{ kl/rokq pknAw u/fpg] nIo lnPsf] ePklg sltko hfuL/sf] l;nl;nfdf aflx/ uPsfn] ;a}nfO{ kl/rokq pknAw u/fpg g;lsPsf] pxfFn] atfpg'eof] . l;dfGts[t ;d'bfodf kg]{ afbL ;d'bfo @ jf8fdf % 3/ / % jf8fdf !! 3/ u/L afË]zfndf !^ 3/w'/Lsf] a;f]jf; /x]sf] 5 . afbL ;d'bfon] b]ze/sf afbL ;d'bfosf] xsclwsf/ ;+/If0fsf nflu ljut $ jif{b]lv cfGbf]n ub}{ cfPsf 5g\ ..

nfu'cf}ifwsf] sf/f]af/ a9\g yfn]kl5 afFs]sf] l;dfjtL{ ho;k'/df cfhb]lv ;fd'bflos ;'wf/ ;ldltsf] sfof{no ;~rfng ul/Psf] 5 .nfu'kbfy{sf] v'n]cfd sf/f]jf/ x'g] ef/lto l;df;+u hf]l8Psf] ho;k'/df k|x/Ln] :yflgoaf;Lsf] ;xof]udf cfhb]lv ;fd'bflos ;'wf/ ;ldltsf] sfof{no ;~rfng u/]sf] xf] .:yflgo d':tlsd cG;f/L cWoIf /x]sf] !% ;b:oLo ;ldltdf dlxnf;+u} nfu'kbfy{sf] sf/f]jf/ ug]{ / b'Jo{;gdf km;]sf AolStsf kl/jf/sf ;b:o klg cfa4 5g . %÷& hgfn] ubf{ @% xhf/ hg;+Vof /x]sf] l;Ëf] ufla;g} ck/fw;+u hf]l8g yfn]kl5 :yfgLoafl;Gbfn] lgoGq0fsf nflu k|x/LnfO{ ;xof]u u/]sf] atfPsf 5g . :yflgo l/ofh cG;f/Ln] ho;k'/df lautdf nfu'kbfy{sf] sf/f]jf/ x'g] u/]sf] tYo sltst}af6 gn's]sf] atfpb} clxn] k|x/L / :yflgosf] ;s[otfkl5 () k|ltzt lgoGq0fdf cfPsf] atfpg'eof] . ho;k'/df k|x/Ln] clws[t:t/sf s's'/sf] ;xof]udf z'? u/]sf] ck|]if0fdf nfu'cf}ifw sf/f]af/sf d'Vo cleo'St k'Qg vfF / lhn]bf/ vfFnfO{ kqmfp ul/;s]sf] 5 . clxn] klg cGo d'Vo cleo'Stx? ef/lto e'lddf km/f/ 5g ..






g]kfnL sfu|];sf s]lGb|o ;b:o lbks lu/Ln] zflGt / ;lawfgsf nflu ljutsf ;Demf}tfnfO{ cIf/+z kfngf ug'{ kg]{ atfpg' ePsf] 5 . la:t[t zfGtL ;Demf}tf, nf]stfGqLs ;lawfg / ;]gf ;dfof]hgnfO{ uDeL/ ?kdf lnO{ ;xdtL x'g ;s] To;n] ;fy{s kl/0ffd Nofpg] / ;+lawfg lgdf0f{df s'g} c8rg gcfpg] atfpg' ePsf] xf] .  l/kf]6{; Sna g]kfn bfËn] cfh t'n;Lk'/df cfof]hgf u/]sf] ;fIffTsf/ sfo{qmddf af]Nb} pxfFn] o:tf] s'/f atfpg'ePsf] xf] . g]tf lu/Ln] zflGt / ;lawfgn] k'0f{tf gkfpg'df ;]gf ;dfof]hgdf ;a} bnx?sf] Psdt gx'g' /  dfcf]afbL / Pdfn] lar ePsf] ;fta'4] ;xdtL k|d'v afws ePsf] atfpg' eof] . h]7 !$ df ;lawfg hfl/ ug{ g;lsg] ca:yf cfP  cfjZos k/] blno ;xdlt lar Dofb yKg ;lsg] atfpg' eof] . sfo{qmddf g]skf Pdfn]sf lx/frGb| s];Ln] ;]gf ;dfof]hg lagfsf] ;lawfgsf] s'g} cf}lrTo gx'g] atfpg' eof] ..

g]skf Pdfn]sf jl/i7 g]tf dfwjs'df/ g]kfnn] jt{dfg ;+qmd0fsflng cj:yfnfO{ lgsf; lbg sfFu|]; ;lxtsf bnx?nfO{ jt{dfg ;/sf/ ;xeflu u/fpg cfjZos /x]sf] atfpg' ePsf] 5 . k|]if rf}tf/L s~rgk'/n] cfh cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf g]tf g]kfnn] zfGtL / ;+ljwfg clxn]sf] d'Vo P]h]08f /x]sf]n] ;a} bnsf] ldn]/ hfg'sf] lasNk g/x]sf] :ki6 kfg'{ eof] . ;+ljwfg jGg] s'/fdf cfkm' cfzfjfbL /x]sf] / h]7 !$ df ;+ljwfgsf] d:of}bf gcfP d'n's eofjx l:ytL / b'3{6gfdf hfg] g]kfnsf] bfjL 5 . pxfn] ;+ljwfg jGg] s'/fsf] cfwf/ / Uof/]06L eP ;+ljwfg ;efsf] Dofb yKg ;lsg] ;d]t atfpg' ePsf] 5 ..


ca}w ?kdf c5fddf NofOb} u/]sf] dbL/f  Onfsf k|x/L  sfof{no rf}v'66\]
a/fdb u/]sf] 5 .lxhf] a]n'sf wgu9Laf6 c5fd tkm{ uO/x]sf]  gf @ \v ^(!&
gDda/sf] a;df c08fsf]  k]l6leq /fv]/ NofOb} u/]sf] ;dodf a/fdb u/]sf]
rf}v'66\] k|x/L hgfPsf] 5 .  Pan ef]6|sf / Aofs'n gfds #@% af]tn
l;naGbL dbL/f a/fdb u/]sf] xf] .dbL/f lgif]wLt If]q c5fddf n'sLrf]/L
ca}w ?kdf dbL/f  leqg yfn][k5L k|x/Ln]n] ;qmLotf a9fosf] 5 . a/fdb
dbL/f Onfsf k|x/L sfof{no rf}v'66 /fvLosf] 5 .


c5fdsf] vKkt8 ufla;df lxhf] a]n'sL k/]sf] c;LgfkfgLn] ux'afnL / t/sf/L
gi6 eosf] 5 .aiff{;+u} k/]sf] c;gfkfgLn] ux'afnL leq\ofpg] ;dodf gi6
kf/]k5L sL;fgx? lrGgtLt eosf 5g .vfBGg sd pTkfbg x'g] ;f] ufla;df]
c;gfkfgLn] ux'afnL / t/sf/L gi6   kf/]k5L sL;fgx? lrGgtLt eosf 5g .ux'
/ t/sf/L v]ltafnL g:6 ePsfn] ef]sd/L x'g] ;d:ofn] lrGtf a9\g yfn]sf]

  c5fdsf] ;b/d'sfd dªung;]gfdf vfgf]kflgsf;d:of ePsf] 5 . ;b/d'sfd l:yt
  ltg j6f j}/fuL wf/fsf] kflg ck'u ePkl5 :yflgo afl;GbfnfO{ vfg]kflgsf]
  ;d:of ePsf] 5 . ltg j6f wf/fsf] kflgn] ck'u ePkl5 ;b/d'sfd l:yt
  Jofj;flo :yflgo af;LGbf ;/sf/L sd{rf/LnfO{ kflgsf] ;d:of ePsf] 5 .
  jif{ofddf kflg kbf{ htftt} d'xfg km'6]kl5 vfg]kflgsf] ;d:of gx'g] t/
  v8]/Lsf sf/0f kflgsf] ;d:of ePsf Jofkf/L s/g s'jF/ s'jF/n] atfpg'eof]
.
राष्ट्रपति डा. रामवरण यादवलले शान्ति र संविधान निर्माणमा परिणाम आउने गरी काम गर्न दलहरुलाई आग्रह गर्नु भएको छ ।आफ्नै निवास शिलतलनिवासमा शनिबार सभामुख सुवासचन्द्र नेम्वाङसँग भएको भेटमा यादवले यस्तो बताउनु भएको छ । ‘ शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र संविधान निर्माणबारे निर्माणमा परिणाम आउने गरी दलहरुले काम गर्नुपर्‍यो’ यादवको भनाई उदृत गर्दै सभामुख नेम्वाङले भन्नुभयो-’होइन भने भोली जनाताले प्रश्न उठाउने छन् ।’ भेटमा यादवले पछिल्लो समय शान्ति प्रक्रिया र संविधान निर्माणप्रक्रिया अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।भेटमा सभामुख नेम्वाङले शान्तिप्रक्रिया र संविधान निर्माणमा भइरहेको कामकारबाहीबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको छ । ‘मैले शान्ति प्रक्रिया र संविधान निर्माणमा भइरहेको कमकारबाहीबारे जानकारी गराएको छु’ अनलाइनखबरसँग कुरा गर्दै नेम्वाङले भन्नुभयो-’अब निरन्तर छलफल र बैठकहरु गराउने जानकारी गराएँ ।’ उहाँले दलहरुको प्रतिवद्धता हुँदा हुँदै पनि शान्ति प्रक्रिया अगाडि बढ्न नसेको तथा १९ गतेबाट सुरु हुने बजेट अधिवेशनप्रति प्रतिपक्षी दलको असहमतिबारे पनि राष्ट्रपतिलाई जानकारी गराउनु भएको छ ।



[1]

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें